Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बैतडीमा सर्पको टोकाईबाट सात बर्षीय बालिकाको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३२, बैतडी । सर्पले डसेर एक बालिकाको गए राति मृत्यु भएको छ ।

दुर्गम तल्लोस्वराडमा पर्ने महाकाली गाविस–९ बछालाका हिक्मत साउदकी सात वर्षीया द्रौपदीको ज्यान गएको स्थानीयवासी मोहनबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।

गएराति ८ बजे घरमा किताब पढिरहेका बेला विषालु सर्पले डसेको केहीबेरमै उनको मृत्यु भएको थियो । बालिका स्थानीय भगवती निमाविमा कक्षा २ मा अध्ययनरत थिइन् । रासस