भाष्कर के.सी./साउन ३२, कञ्चनपुर । एक वर्ष सम्म लाइसेन्स नखुलेको विषयलाई लिएर आज क्रान्तिकारीले यातायत कार्यालयका प्रमुखलाई ज्ञापन–पत्र बुझाएको छ । 

महिनामा तिन देखि चार सय मोटर साइकल विक्री भइ दर्ता भइरहेका तर मोटर साइकलको लाइसेन्स "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी./साउन ३२, कञ्चनपुर । एक वर्ष सम्म लाइसेन्स नखुलेको विषयलाई लिएर आज क्रान्तिकारीले यातायत कार्यालयका प्रमुखलाई ज्ञापन–पत्र बुझाएको छ । 

महिनामा तिन देखि चार सय मोटर साइकल विक्री भइ दर्ता भइरहेका तर मोटर साइकलको लाइसेन्स "/>

2026-07-04 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लाइसेन्स खोल्न दबाव दिदै क्रान्तिकारीले बुझायो यातायत कार्यालयमा ज्ञापनपत्र

2016-08-16

भाष्कर के.सी./साउन ३२, कञ्चनपुर । एक वर्ष सम्म लाइसेन्स नखुलेको विषयलाई लिएर आज क्रान्तिकारीले यातायत कार्यालयका प्रमुखलाई ज्ञापन–पत्र बुझाएको छ । 

महिनामा तिन देखि चार सय मोटर साइकल विक्री भइ दर्ता भइरहेका तर मोटर साइकलको लाइसेन्स नखुल्नाले मोटर साइकल चालक लाई प्रहरीले लाइसेन्स माग गर्दा नदिन सकेको अवस्थामा रु.५०० देखि १५०० सम्म पैसा असुल्ने कार्यभईरहेका क्रान्तिकारीले अरोप लगाए ।

मोटर साइकल चालकलाई सावारी साधन अनुमित पत्र नभएर सास्ती खेप्नु परिरहेको अवस्थामा क्रान्तिकारीले एक हप्ता भित्र लाईसेन्स खोल्नु पर्ने अन्यथा केही पनि हुन सक्ने चेतावनी दिएका छन्। 

यातायत कार्यालयका कार्यलय प्रमुख खेम प्रसाद चौधरी अहिले हेभी र मिनि गाडीको लाइसेन्स खुलेको हुनाले भदौ २२ गते सम्म ट्राइल हुने भएकोले कुनै पनि हालतमा एक हप्ता भित्र मोटरसाइकलको लाइसेन्स खोल्न नसकिने, त्यस पश्चात आफुले मोटर साइकलको चालक अनुमति पत्रको लागि पहल गर्ने बताए ।  

ज्ञापन पज्ञ बुझाउनेमा क्रान्तिकारीका विद्यार्थी नेता तथा केन्द्रिय सदस्य सिके भट्ट, नवराज ऐर, जिल्ला सदस्य विरेन्द्र राज विष्ट लगायत विभिन्न क्यापम्सका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो