2026-09-18 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकार निरौला सम्मानित

पत्रकार निरौला  सम्मानित

चैत २१, झापा । करोबार राष्ट्रिय दैनिकका झापा प्रतिनिधि तुलसीप्रसाद
निरौला सम्मानित भएका छन् । पूर्वाञ्चल दैनिकका उप–सम्पादक समेत रहेको निरौलालाई बिर्तामोडमा भइरहेको
बृहत ज्वेलरी मेलाका अवसरमा सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमद्वारा महत्वपूर्ण योगदान
पुर्याएको भन्दै निरौलालाई सम्मान गरिएको हो । कार्यक्रमकै अवसरमा ६१ जना व्यवसायीलाई समेत सम्मान गरियो

घुमन्ते ब्यवसाय संघ नेपालको आयोजनामा बिर्तामोडस्थित सेन्टर प्वाइन्ट पार्टी प्यालेसमा शनिबारबाट
शुरु भएको मेलाको झापा उद्योग बाणिज्य शाखा बिर्तामोड अध्यक्ष बलराम कार्कीले उद्घाटन गरेका थिए

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ झापाका बरिष्ठ उपाध्यक्ष रमेश विश्वकर्मा, व्यवसायी हरि
दियालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा गायकहरु भक्त विक, विकास लिम्वू, विसम
आर्चाय, सगुन लिम्वू, शिव बराइली लगायतले गीत प्रस्तुत गरेका थिए ।

मेलामा सुन, चाँदी, हिरा,
मोतीजडित गरगहना र बिभिन्न धातुका पत्थरमालाको प्रदशनी गरिने घुमन्ते ब्यवसाय संघ नेपालका महासचिब
हमालले बताए ।

बजारमा हाल नक्कली गरगहना र पत्थरमाला बेच्ने गिरोह सक्रिय रहेको र उनीहरुबाट ग्राहक
ठगिँदै आएकाले त्यस्तो कार्यलाई निरुत्साहित गर्न मेलाको आयोजना गरिएको हमालले बताए ।

मेलामा अबलोकन
गर्न आउने सहभागीलाई सक्कली र नक्कली गरगहना चिन्ने उपायबारे जानकारी प्रदान गरिनुका साथैे बिभिन्न
धातुका राषीअनुसारका पत्थर र पत्थरमालाको सही सदुपयोग गर्दा हुने फाइदा बेफाइदा बारे जानकारी प्रदान
गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई