पढ्न करिब 1 मिनेट लाग्छ
<p><span style="line-height: 1.42857;"><b>साउन ३२, हुम्ला ।</b> गत वर्षको खडेरीले भोकमरीको चपेटामा परेका राया गाविसका ४२५ घरधुरीले कामका लागि खाद्यान्न कार्यक्रम मार्फत प्रतिव्यक्तिलाई ४६ केजी खाद्यान्न वितरण गरिएको छ । </span><br></p><p>जापान सरकारको सहयोगमा खाद्यान्न वितरण गरिएको हो । यसैबीच सिमकोटदेखि उत्तरी भेगमा पर्ने रोडीकोट गाविस–७ का ४५ घरधुरी वर्षाबाट पहिरो जाने डरले आफन्तकहाँ बस्न बाध्य भएका छन् । रासस </p>

