साउन ३२, नवलपरासी । इन्द्रा सुगर मिल्समा रहेको डिस्टिलरीबाट निस्केको रासायन (विषादी पानी) का कारण स्थानियवासीको कृर्षि बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । 

डिस्टिलरीबाट निस्केको रासायनले धानबालीमा क्षति पुर्याएको भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, नवलपरासी । इन्द्रा सुगर मिल्समा रहेको डिस्टिलरीबाट निस्केको रासायन (विषादी पानी) का कारण स्थानियवासीको कृर्षि बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । 

डिस्टिलरीबाट निस्केको रासायनले धानबालीमा क्षति पुर्याएको भन"/>

2026-09-19 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कृषि बालीमा समस्या आएपछि नवलपरासीका स्थानीयवासी आन्दोलनमा

साउन ३२, नवलपरासी । इन्द्रा सुगर मिल्समा रहेको डिस्टिलरीबाट निस्केको रासायन (विषादी पानी) का कारण स्थानियवासीको कृर्षि बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । 

डिस्टिलरीबाट निस्केको रासायनले धानबालीमा क्षति पुर्याएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । स्थानीय किसानले बालीनालीको क्षतिपूर्ति पाउनुपर्ने र उद्योगलाई बस्तीबाट टाढा राख्नुपर्ने माग गरेका छन् । सुगर मिल्समा रहेको डिस्टिलरीबाट विषादीसहित पानी निस्कने गर्दछ । 

उद्योगले सञ्चालन गर्दै आएको डिस्टिलरी बन्द गर्नुपर्ने, चिनी उद्योगको प्रदूषण न्यूनीकरण गर्नुपर्ने र डिस्टलरीको प्रदूषणले बालीनाली र मानवीय क्षेत्रमा परेको क्षतिपूर्ति दिइनुपर्ने स्थानीयवासीले माग राखेका छन् । बर्सेनि उद्योगका कारण बाली क्षति हुने र क्षतिपूर्ति माग्न आन्दोलन गर्नुपर्ने हुँदा  स्थानियले डिस्टिलरी बन्द गर्नुपर्ने माग राखेको प्रदूषण पीडित सङ्घर्ष समितिका संयोजक विनोद यादवले बताउनुभयो । 

रसायनकै कारण मिल आसपासका क्षेत्रमा करिब ५० बिघाहामा रहेको धानबाली र उखुसमेत नष्ट भएको छ । पीडित किसानले डिस्टिलरीले बगाएको रसायनयुतm फोहर पानीले धानबालीमा नोक्सानी पु¥याएको बताएका छन् । गत साउन १९ गते स्थानीय किसानले बाली क्षतिपूर्ति र उद्योगबाट बग्ने रसायनयुक्त पानीको व्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई