पंकज धामी/साउन ३२, दार्चुला । प्रत्येक एक दिनमा देशभरी ६ जनाको सवारी दुर्घटनामा परि ज्यान जाने गरेको तथ्याङ्क प्रहरी सँग रहेको छ । 

अव्यवस्थीत सडक, चालकको लापरवाही, क्षमता भन्दा बढी यात्रु बोक्नु आदी कारणले सडक दुर्घटनाहरु हुने गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी/साउन ३२, दार्चुला । प्रत्येक एक दिनमा देशभरी ६ जनाको सवारी दुर्घटनामा परि ज्यान जाने गरेको तथ्याङ्क प्रहरी सँग रहेको छ । 

अव्यवस्थीत सडक, चालकको लापरवाही, क्षमता भन्दा बढी यात्रु बोक्नु आदी कारणले सडक दुर्घटनाहरु हुने गरेक"/>

२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सवारी दुर्घटना कम गराउन दार्चुला प्रहरीको जनजागरण अभियान

२०७३, ३२ श्रावण मंगलवार १२:३५

पंकज धामी/साउन ३२, दार्चुला । प्रत्येक एक दिनमा देशभरी ६ जनाको सवारी दुर्घटनामा परि ज्यान जाने गरेको तथ्याङ्क प्रहरी सँग रहेको छ । 

अव्यवस्थीत सडक, चालकको लापरवाही, क्षमता भन्दा बढी यात्रु बोक्नु आदी कारणले सडक दुर्घटनाहरु हुने गरेको प्रहरीले जनाएको छ । फरक फरक दुर्घटनामा परि  ६ जनाको ज्यान भएको छ ७ जना घाईते भएका छन् भने हिजो मात्रै बैतडी र काभ्रेको छुट्टा छुट्टै दुर्घटनामा परि ३० जनाको ज्यान गएको छ भने ७० भन्दा बढी घाईते भएका छन् । 

दार्चुला पनि सडक दुर्घटनाबाट अछुतो रहन नसकेको अवस्थामा दार्चुला जिल्लामा ट्राफिक प्रहरीले जनजागरण अभियान थालेको छ । अस्थाई ट्राफिक पोष्ट दार्चुलासहितको उपस्थितीमा खलंगा दल्लेक जोड्ने सडक खण्डको बाँगाबडगमा आज सवारी चालकहरुलाई सडक दुर्घटनाका विषयमा सचेत गराईएको हो । 

गाडी छत तथा ढोकामा झुण्डीएर यात्रा गर्दा बढी जोखीम हुने भएकोले दार्चुलाको बाडावडगदेखी दल्लेक सम्म चल्ने हरेक जिवहरुको छत हटाईएको उहाँले जानकारी दिनुभयो । अहिले दार्चुलाको अस्थाई ट्राफिक पोष्टमा ४ जना ट्राफिक प्रहरीहरुमात्र कार्यरत रहेका छन् । 

सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी अभियानलाई चालक, यात्रु तथा समितिहरुले सघाउनु पर्छ र यात्रुहरुले पनि सचेत भएर यात्रा गर्न थाल्यो भने सडल दुर्घटनामा कमि आउछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट