९ जेष्ठ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सिंहदेवीमा विद्यालय सुधार योजना

२२ चैत्र २०७२, सोमबार १४:५३

चैत्र २२, टेक्रा
कनकाई नगरपालिका–४, टेक्रास्थित सिंहदेवी निम्न माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना
सम्बन्धी एक दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

गत शैक्षिक
सत्रको समीक्षा गदै विद्यायलको भावी कार्य योजना र सुधारका बिषयमा कार्यशालामा छलफल भएको थियो ।

कार्यक्रममा श्रोत व्यक्ति खड्गप्रसाद खरेलले बिपद व्यवस्थापन, सामाजिक
परिक्षण र प्रसाशनिक पक्षका विषयमा सहजिकरण गरे ।

कार्यक्रममा
प्राधानाध्यापक डम्बरप्रसाद फुयाँलले गत बर्षदेखि सुरु भएको विद्यालयको पञ्च बर्षे योजना र भावी योजनाका
बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

शिक्षक विरेन्द्र ओलीले
सहजिकरण गरेको कार्याशालमा अभिभावक, शिक्षक र विद्यार्थी गरी ३५ जनाको सहभागिता थियो ।

कार्यक्रममा वीच शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम घोर्साईको संयोजकत्वमा
५ सदस्यीय विद्यायल सुधार योजना निर्माण समिति बनाइएको छ ।

समितिको
सदस्यहरुमा व्यवस्थापन समितिबाट शेषप्रसाद प्रसाई, शिक्षकबाट विरेन्द्र ओली, विद्यार्थीबाट निश्चल
भुर्तेल र बुद्धिजीविबाट गोविन्द कार्की रहेका छन् ।

त्यस्तै,
व्यवस्थापन समिति अध्यक्ष शिव ढकालको संंयोजकत्वमा ७ सदस्यीय विपद व्यवस्थापन समिति पनि गठन भएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा,कहिले आउँछ आदेश पेस्तोल र गोलीसहित दुई जना पक्राउ ‘मुलुकको आवश्यकता र जन अपेक्षाअनुसार बजेट’ राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने,जनयात्रा झापाबाट सुरू हुने पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध मन्त्री फेरिनु नियमित प्रक्रिया हो,नआत्तिनुस् सबैको पालो आउँछ: डा. सीके राउत गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरू ‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’ रवि र छविको बन्दीप्रत्यक्षीकरणको रिटमा सरकारी वकिलको बहस अन्तिम चरणमा परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रित हुनुपर्छ: मानव अधिकार आयोग चोरी गरिएका मोबाइलसहित ८ जना पक्राउ दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि,२ दिन म्याद थप सर्वोच्चमा रविका कानुन व्यवसायीले भने: अनुसन्धानन नै नगरी रविमाथि मुद्दा चलाइयो भारतमा दुई जना पाकिस्तानी गुप्तचर एजेन्ट पक्राउ,जसमध्ये एक जना नेपाली पाकिस्तानी एजेन्टको रूपमा कार्यरत मधेश सरकारमा सहभागी भएका २ मन्त्रीलाई फिर्ता बोलाउने जनमत पार्टीको निर्णय स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन आह्वान ‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’