Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खोलाले बगाउँदा देउखुरीमा एक युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । खोलाले बगाउँदा मंगलबार देउखुरीमा एक युवकको मृत्यु भएको छ । जलुके—६ अर्घाखाँचीको शुभश्री अग्नी सिम्रन्ट उद्योगमा कार्यरत २५ बर्षीय भारतीय नागरिक सुनिल राईको खोलाले बगाउँदा मृत्यु भएको हो ।

गोबरडिहा—१ जुरौनी चिसापानी स्थीत रङ्गसिङ्ग खोला तर्ने क्रममा सोमबार साँझा देखि बेपत्ता भएका राईको खोजी गर्ने क्रममा मंगलबार बिहान मलमलाको राप्ती नदी किरानमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

भारत बिहार हरदोबरा गा्रम पोष्ट भवन १२ थाना बढरिया घर भएका राईको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही पठाई सकिएको प्रहरीले जनाएको छ ।