2026-06-30 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाईका विद्यार्थीद्वारा ३५ पिन्ट रगत सङ्कलन

raktadanचैत्र २२, बिर्तामोड । यहाँको कनकाई आदर्श
क्याम्पसका विद्यार्थीहरुले सोमबार गरेको रक्तदान कार्यक्रमबाट ३५ पिन्ट रगत सङ्कलन भएको छ ।

क्रिएटिभ युथ नेटवर्क, एम्नेस्टी इन्टरनेशनल, बिर्तामोड, युथ नेटवर्क,
नेप्लिज टिन्स फेसबुक ग्रुप, हेल्पिङ ह्याण्डस्लगायतका समूहहरुको सहयोगमा कार्यक्रम भएको हो ।


नेपाल रेडक्रस सोसाइटी, बिर्तामोड रक्तसञ्चार केन्द्रको प्राविधिक
सहयोगमा गरिएको कार्यक्रममा २ छात्रासहित ३५ जनाले रक्तदान गरे ।

कनकाई एजुकेशन फाउण्डेसनका संस्थापक अध्यक्ष जयनारायण ढुङ्गानाको प्रमुख आतिथ्यमा भएको
कार्यक्रममा क्याम्पस प्रमुख सुरेशकुमार चापागाईं, प्रिन्सिपल बिष्णुप्रसाद दाहाल, एम्नेस्टी
इन्टरनेशनलका केन्द्रीय सदस्य पदमसुन्दर लामिछानेलगायतले विद्यार्थीहरुको सामाजिक भावनायुक्त कामको
प्रशंशा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ