Skip to content
Friday, July 17, 2026 Nepali Online Media
August 17, 2016 झापा - JP, समाज

चट्याङबाट एक भारतीयको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><span style="line-height: 1.42857;"><b>भदौ १, भद्रपुर । </b>झापाको शरणामती–१ मा खयरबारीस्थित खेतमा काम गर्ने भारतको किसनगन्ज धनटोला ग्राम पञ्चायत महामारी खसिटोला बस्ने २० वर्षीय साहजान मियाँलाई चट्याङ लागेर मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;</span></p><p><span style="line-height: 1.42857;">दिउँसो करिब १: ३० बजेको समयमा पानीसँगै परेको चट्याङले घाइते भएका मियाँलाई उपचारमा लैजानेक्रममा मृत्यु भएको बताइएको छ । रासस&nbsp;</span></p>