2026-09-18 11:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

राष्ट्रिय लिग भलिबलः ४ टोली सेमिफाइनलमा

IMG_7185वैशाख ३, धाइजन (सास) । जिल्लाको दुहागढी–६
धाइजनमोडमा शुक्रबारबाट सुरु भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताबाट ४ वटा टोली
सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लब, सशस्त्र प्रहरी र पश्चिमाञ्चल भलिवल संघ सेमिफाइनलमा
प्रवेश गरेका हुन् । अहिलेसम्म आर्मीले लिग चरणमा ६ अंक प्राप्त गरेको छ ।


त्यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ६–६ अंक प्राप्त गरेका छन् भने पश्चिमाञ्चल ५
अंक तालिकामा रहेको मुख्य प्रशिक्षक सुधेशकुमार रिमालले बताए ।


दोश्रो दिनको पहिलो खेलमा नेपाल प्रहरी र जाउलाखेल क्लबबीच भएको खेलमा २६–२४, २५–२१ र
२५–१६ अंक ल्याएर नेपाल प्रहरी विजयी भएको छ । खेलमा म्यान अफ दि म्याच नेपाल प्रहरीका इम राना घोषित भए

पूर्वाञ्चल र
पश्चिमाञ्चल भलिवल संघबीचको दोश्रो खेलमा पश्चिमाञ्चलले विजयी बन्यो । २५–१८, २५–९, १२–२५, २३–२५ र
१५–१० अंक ल्याएर पश्चिमाञ्चल विजयी बनेको हो । खेलमा पश्चिमाञ्चलका रोहित म्यान अफ दि म्याच घोषित भए

त्यसैगरी, ढोरपाटन र
सशस्त्रबीच भएको तेश्रो खेलमा २५–१३, २५–१२ र २५–१९ अंक ल्याएर सशस्त्र प्रहरी बिजयी भएको छ । उक्त
खेलमा सशस्त्रका पुष्ष्पजंग मल्ल म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी आर्मी र मध्यमाञ्चलबीचको चौथो खेलमा २५–१२,
२५–१४ र २५–२१ अंक ल्याएर आर्मी विजयी भएको छ । म्यान अफ दि म्याच भक्तबहादुर श्रेष्ठ घोषित भए

त्यस्तै एपीएफ र
जाउलाखेलबीच भएको पाचौं खेलमा २५–११, २५–१५ र २५–२३ अंक ल्याएर एपीएफ विजयी भएको छ । उक्त खेलमा निरन
मल्ल म्यान अफ दि म्याच घोषित भए ।

छैठौं खेलमा आर्मीले हत्याएको छ । पूर्वाञ्चल र त्रिभूवन आर्मी क्बलबीचको २५–१२, १५–१२
र २५–२० अंक ल्याएर आर्मी विजयी भएको हो ।

खेलमा धनबहादुर भट्ट म्यान अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई