Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डडेल्धुरामा सुचना दिवस मनाईने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुष्कर भण्डारी/भदौ १, डडेल्धुरा । शुक्रबार अर्थात भदौ तिन गते डडेल्धुरामा पनि सुचना दिवस मनाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सुचना दिवस मनाईन लागेको हो । नेपालको संविधानमा आम नागरिकलाई सुचनाको हक मौलिक मानुनका रुपमा राखिए पछि देशै भर सुचना दिवस मनाईन लागेको छ ।

गृह मन्त्रालयको परिपत्र अनुसार सरोकारवाला संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सुचना दिवस २०७३ मनाईने आज बसेको सर्वपक्षिय बैठकले निर्णय गरेको छ । तिन गते मध्यान्ह साढे १२ बजे जिल्ला विकास समितीको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरि सुचना दिवस मनाईने बैठकको निर्णय छ ।

अन्तरक्रिया कार्यक्रममा सुचनाको हक सम्बन्धिका बिषय वस्तु माथि नेपाल पत्रकार महासंघ डडेल्धुरा साखाले प्रश्तुती गर्नेछ ।