२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

तिर्थालु बोकेको कार पल्टिँदा ८ जना घाइते

२०७३, ५ बैशाख आईतवार ०७:५०
बैशाख ५, झापा । झापाको शनिअर्जुन नगरपालिका–८ कालीझोडामा तिर्थालु बोकेको कार पल्टिँदा ८ जना घाईते भएका छन्
ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेर फर्किदै गरेका तीर्थालु बोकेको
को १ च ८११२ नम्बरको स्कारपियो कार तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ
घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ। सुनसरी निवासी ३० वर्षीया
वसन्ती चौधरी र काठमाडौँ निवासी ५१ वर्षीया बिना भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ
त्यस्तै, मोरङको बेलबारी निवासी ३३ वर्षीय सञ्जु हुमागार्इं, सुनसरीको
औरावनी निवासी ३४ वर्षीया एकादशीदेवी भगत, काठमाडौँ निवासी २६ वर्षीया विभा भण्डारी, सोही ठाउँ निवासी
४५ वर्षीया सविता निरौला लगायतका घाइते भएको प्रहरीले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा