१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘बाटो मुनिको फूल–२’ वैशाख १० गतेदेखि प्रदर्शनमा आउने (ट्रेलर सहित)

६ बैशाख २०७३, सोमबार ०७:३७

Bato Munikoगौरव पोखरेल । 
वैशाख ६, झापा । सामाजिक र प्रेम कथामा आधारित
चलचित्र ‘बाटो मुनिको फूल–२’ यही वैशाख १० गतेदेखि देशैभर एकै साथ प्रदर्शनमा आउने भएको छ

अधिकांश दृश्यहरु झापामा छायाङ्कन गरिएको यस चलचित्रका निर्माता एवम् कलाकार यश कुमार र बाबु
बोगटीले विर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी दिएका हुन् ।

‘झापा जिल्लाको २०४०
साल र अहिलेसम्मको परिवर्तनलाई पनि दर्शकहरुले चलचित्रमा हेर्न सक्ने छन्’, पत्रकार सम्मेलनमा यश
कुमारले भने, ‘झापाली कलाकारहरुको पनि यसमा शसक्त अभिनय छ ।’

उनका अनुसार चलचित्र करिब १ करोड १५
लाख रुपैयाँको लगानीमा निर्माण भएको हो । जातीय विभेदको विषयलाई लिएर युवा वर्गलाई लक्षित गर्दै निर्माण
गरिएको यस चलचित्रमा ८ वटा गीत समावेश गरिएको छ ।

पत्रकार सम्मेलनमा फिल्म हेरिसकेपछि
दर्शकहरुलाई कुनै गुनासो नरहने बताउँदै कलाकार बोगटीले चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।
चलचित्रको पार्ट वान सफल चलचित्रको रुपमा प्रस्तुत भइसकेको छ ।

हेर्नुहोस फिल्मको ट्रेलर

 

 
;

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट