ललित बोहरा/भदौ ३, डडेल्धुरा । डडेल्धुरामा लामो समय देखि होटेल व्यवसाय संचालन गर्दै आएका गोबिन्द दियालको असमायिक निधन पछि शोकमा डडेल्धुरा सदरमुकामका व्यवसायिहरुले आज केही बेर बजार बन्द गरेका छन् । 

उनको निधन पछि यहाका व्यापारीले आज द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ ३, डडेल्धुरा । डडेल्धुरामा लामो समय देखि होटेल व्यवसाय संचालन गर्दै आएका गोबिन्द दियालको असमायिक निधन पछि शोकमा डडेल्धुरा सदरमुकामका व्यवसायिहरुले आज केही बेर बजार बन्द गरेका छन् । 

उनको निधन पछि यहाका व्यापारीले आज द"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

व्यापारी दियालको शोकमा डडेल्धुरा सदरमुकामका बजार बन्द

ललित बोहरा/भदौ ३, डडेल्धुरा । डडेल्धुरामा लामो समय देखि होटेल व्यवसाय संचालन गर्दै आएका गोबिन्द दियालको असमायिक निधन पछि शोकमा डडेल्धुरा सदरमुकामका व्यवसायिहरुले आज केही बेर बजार बन्द गरेका छन् । 

उनको निधन पछि यहाका व्यापारीले आज दिउसो पछि आफ्ना व्यापारिक होटेल एवं पसल बन्द गरेका थिए । तुफान डाँडामा रहेको होटेल महेश्वरीका सञ्चालक दियालको मृत्युको शोकमा डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, किर्तिपुर क्षेत्रका व्यपारिले आफ्ना व्यापारिक होटेल पसल बन्द गरेका थिए । 

केही दिन देखि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका व्यापारी दियालको स्वास्थ्यमा केही सुधार आए पछि उनलाई आज बिहान उनको घर डडेल्धुरा पु¥याईएको थियो । घर पु¥यादा साथ स्वास्थ्यमा जटिलता भए पछि उपक्षेत्रिय अस्पताल डडेल्धुरा पु¥याईका उनको अस्पताल पु¥याएको दुई तिन घण्टामै ज्यान गएको उनका आफन्तले जनाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई