गौरव पोखरेल/भदौ ३, झापा । जिल्लामा घरपालुवा पशुको कृत्रिम गर्भाधारण गराउने कृषकहरुको सङ्ख्या बढिरहेको पाइएको छ । 

कृत्रिम गर्भाधारणका कारण दूध उत्पादनमा वृद्धि हुने तथा बाच्छाबाच्छी समेत उन्नत हुने भएकाले विशेषतः गाईको कृत्रिम गर्भा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल/भदौ ३, झापा । जिल्लामा घरपालुवा पशुको कृत्रिम गर्भाधारण गराउने कृषकहरुको सङ्ख्या बढिरहेको पाइएको छ । 

कृत्रिम गर्भाधारणका कारण दूध उत्पादनमा वृद्धि हुने तथा बाच्छाबाच्छी समेत उन्नत हुने भएकाले विशेषतः गाईको कृत्रिम गर्भा"/>

2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा पशुको कृत्रिम गर्भाधारण गर्ने क्रम बढ्यो

गौरव पोखरेल/भदौ ३, झापा । जिल्लामा घरपालुवा पशुको कृत्रिम गर्भाधारण गराउने कृषकहरुको सङ्ख्या बढिरहेको पाइएको छ । 

कृत्रिम गर्भाधारणका कारण दूध उत्पादनमा वृद्धि हुने तथा बाच्छाबाच्छी समेत उन्नत हुने भएकाले विशेषतः गाईको कृत्रिम गर्भाधारण बढेको पाइएको छ । 

जिल्ला पशु सेवा कार्यालय, झापाले दिएको जानकारी अनुसार झापामा रहेका १८ वटा सरकारी र १२ वटा निजी कृत्रिम गर्भाधान केन्द्रबाट गत आर्थिक वर्षमा २९ हजार ७ सय ६२ गाई, १ हजार ८ सय ७४ भैँसी र १ सय ६४ बाख्रा गरी ३१ हजार ८ सय पशुमा कृत्रिम गर्भाधान गरिएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ८ हजार ५ सय ८० ले बढी हो । 

आर्थिक वर्ष २०६७/६८ मा १० हजार ९२, ०६८/६९ मा १२ हजार १६२, ०६९/७० मा १४ हजार ९ सय ७७ र ०७०/७१ मा १६ हजार ३ सय ६८ पशुको कृत्रिम गर्भाधान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई