2026-09-18 11:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मृगौला पीडितलाई सहयोग

डिकेश लामा
वैशाख २१, बेलडाँगी । मृगौला
रोगी एक युवतीलाई दमक वडा नं. ५ का बाघखोरका टोलवासीले आर्थिक संकलन गरी सहयोग हस्तान्तरण गरेका छन्

दमक वडा नं. ६ आमचौककी २२ बर्षीय मृगौला रोगी कजिनसरा
कार्कीलाई बाघखोर टोल विकास संस्थाका ५५ घर परिवारले ५७ हजार नगद संकलन गरी बैंकको खाता मार्फत
हस्तान्तरण गरेको संस्थाका अध्यक्ष पृथ्वी विसाल न्यौपानेले बताए ।

कार्कीको गत मंसिरबाट दुवै मृगौला फेल भए पछि यसै साता पीडितकी आमा राममाया कार्कीको मृगौला
प्रत्यारोपण गर्ने तयारी गरेको परिवारले जानकारी दिएका छन् ।

आर्थिक रुपमा विपन्न परिवारलाई आर्थिक अभाव भए पछि स्थानीय बासिन्दा राजनैतिक अगुवाहरुले
आर्थिक संकलन गरी सहयोग गर्दै आए पनि थप आर्थिक अभावका कारण प्रत्यारोपणमा समस्या आएको पीडितका बुवा
सम्शेर कार्कीले बताए ।

पीडित परिवारले सहयोगका लागि सानिमा
बैंकको खाता नं. ००२००००३९७५० एनमा सहयोगका लागि आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई