रबिन्द्र यादव/ साउन ५ नवलपरासी । नवलपरासीको दक्षिणी सिमावर्ती गाउँ विकास समिति गुठी परसौनी वार्ड नम्बर ५ झुलनिपुर म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन ५ नवलपरासी । नवलपरासीको दक्षिणी सिमावर्ती गाउँ विकास समिति गुठी परसौनी वार्ड नम्बर ५ झुलनिपुर म"/>
2026-07-05 07:31 PM
नवलपुर - NWL

नवलपरासीमा सडक दुर्घटना रोकिएन, मोटरसाइकलले २ बर्षकी बालिकालाई ठक्कर दियो, अवस्था गम्भिर

रबिन्द्र यादव/ साउन ५ नवलपरासी । नवलपरासीको दक्षिणी सिमावर्ती गाउँ विकास समिति गुठी परसौनी वार्ड नम्बर ५ झुलनिपुर मा मोटरसाइकलको ठक्कर बाट एक बालिका गम्भीर घाइते भएकी छिन । बैदौली २ बस्ने साढे दुई बर्षकि ज्योति चमार आफ्नो मामा घर आएकी बेला मोटरसाइकलको ठक्करबाट घाइते भएकी हुन । 


झुलनिपुर देखि त्रिबेणी जाँदै गरेको युपी ५३ जेड ६९८० नम्बर को भारतीय प्लेट भएको मोटरसाइकल खेलिरहेकि बालिकालाई ठक्कर दिएको थियो । हाल बालिकालाई उपचारका लागि भैरहवा मेडिकल कालेज पठाइएको गुठी परसौनी प्रहरी चौकीले जनाएको छ । बालिकाको टाउको मा गम्भीर चोट लागेको प्रत्क्षयदर्शी कन्हैया हरिजनले बताउनु भयो । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन । 


नवलपरासीमा दिनहु सडक दुर्घटना हुदा पनि प्रहरी रोकथाम गर्न असफल हुँदै गएको देखिन्छ । पछिल्लो समय नवलपरासीमा दिनहुँ जसो सडक दुर्घटना हुदा कयौ जनाको ज्यान गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै