रबिन्द्र यादव/ भदौ ७ नवलपरासी  ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रबिन्द्र यादव/ भदौ ७ नवलपरासी  । 

2026-07-04 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मोटरसाइकल अन्यन्त्रित भई पल्टिँदा यसरी २ टुक्रा भयो


रबिन्द्र यादव/ भदौ ७ नवलपरासी  । नवलपरासीको प्रतापपुर ४ प्रतापपुर चोकमा गएराति ११ बजेर ३० मिनेट जाँदा लु ९ प २०११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा जहदा गाउँ विकास समिति वार्ड नम्बर ८ धनेवा बस्ने बर्ष ३५ का मोटरसाइकल चालक भरत बहादुर खाड गम्भीर घाइते भएका छन् । घाइते लाई लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका इन्चार्ज महेश्वर प्रसाद उपाध्यायले साझासबाल लाई बताउनु भएको छ । 


मोटरसाइकल तीस मिटर तल खसेको थियो र मोटरसाइकल दुई टुक्रा भएको छ भने चालकलको टाउको र दाहिने खुट्टामा चोट लागेको छ । नवलपरासीमा दिनहुँ जसो सडक दुर्घटना हुँदै आएको छ तर प्रहरी प्रशासनले यसलाई नियन्त्रण गर्न सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का