2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नगरपालिका दिवसमा रक्तदान, ९० पिन्ट रगत सङ्कलन

Raktadanवैशाख २५, सुरुङ्गा (सास) । कनकाई नगरपालिकाको
दोस्रो स्थापना दिवस एवम् १५३ औं अन्तराष्ट्रिय रेडक्रस दिवसको अवसरमा रक्तदान गरिएको छ ।

शनिबार कनकाई नगरपालिका–३, सुरुङ्गा बजारमा गरिएको रक्तदानबाट ९० पिन्ट रगत
सङ्कलन गरिएको छ ।

कार्यक्रमको प्रमुख जिल्ला अधिकारी मदनकुमार
भुजेलले उद्घाटन गरेका थिए । त्यस्तै, कनकाई नगरपालिकाका कार्यकारी अधिकृत तेजबहादुर आचार्यले
नगरपालिकाको गतिविधिबारे जानकारी गराए ।

कार्यक्रममा जिल्ला
शिक्षा अधिकारी डिल्लीराम लुइँटेल, स्थानीय विकास अधिकारी खेमराज ओझा, कनकाई उद्योग वाणिज्य संघका
अध्यक्ष युवराज संग्रौला, कनकाई नगर सर्वदलीय राजनीतिक संयन्त्रका संयोजक हिरा थापा लगायतले बोलेका थिए

नेपाल रेडक्रस सोसाईटी सुरुङ्गा उपशाखाका सभापति प्रविण
तिम्सिनाले औचित्यमाथि प्रकाश पारको कार्यक्रममा सुरुङ्गा जेसीजकी सल्लाहकार कविता बस्नेतले आस्था वाचन
गरेकी थिइन् ।

कार्यक्रम कनकाई नगरपालिकाको कार्यालय, नेपाल
रेडक्रस सोसाइटी र सुुरुङ्गा जेसीजको संयुक्त आयोजनामा भएको हो । रक्तदान कार्यक्रममा दमक रेडक्रसको
प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई