धादिङको महादेवबेसीमा ट्रिपर पल्टिँदा ४ जनाको मृत्यु, ३ गम्भीर

साझासवाल
0 Min Read

असोज १५, धादिङ । धादिङको महादेवबेसी बजारमा ट्रिपर पल्टिँदा ४ जनाको मृत्यु भएको छ। तीनजना
गम्भीर घाइते छन् । रोकिराखेको हाइसमा ठोक्किएर ट्रिपर पल्टिएको हो ।

महादेवबेसी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार हुमागाइको दुर्घटनामा मृत्यु भएको छ। मृत्यु
हुनेहरुको सनाखत हुन सकेको छैन् ।

Share This Article
Leave a Comment

Leave a Reply