सम्राट सिंह । भदौ ७, बझाङ | बझाङका प्रमुख जिल्ला अधिकारी गोष्ठी र समारोहमा जाँदा जिल्ला प्रशासन कार्यालयमा आउने गरेका सेवाग्राही मर्कामा परेका छन ।

४ दिन अगाडि बझाङका प्रमुख जिल्ला अधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह । भदौ ७, बझाङ | बझाङका प्रमुख जिल्ला अधिकारी गोष्ठी र समारोहमा जाँदा जिल्ला प्रशासन कार्यालयमा आउने गरेका सेवाग्राही मर्कामा परेका छन ।

४ दिन अगाडि बझाङका प्रमुख जिल्ला अधि"/>

2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सिडिओ गोष्टी र समारोहमा सेवाग्राही मर्कामा

सम्राट सिंह । भदौ ७, बझाङ | बझाङका प्रमुख जिल्ला अधिकारी गोष्ठी र समारोहमा जाँदा जिल्ला प्रशासन कार्यालयमा आउने गरेका सेवाग्राही मर्कामा परेका छन ।

४ दिन अगाडि बझाङका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल सरकारी कामको सिलसिलामा काठमाडौ गएपछि  जिल्लामा रहेका सहायक प्रमुख जिल्ला अधिकारी पनि गोष्टी र समारोहमा जाँदा सेवाग्राही मर्कामा परेका हुन । 

मंगलबार जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिँड छ तर ११ बजे कार्यक्रममा जानुभएका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल ३ बजेसम्म पनि कार्यालयमा पुगेका छैनन । 

जिल्लाको विकट गाविस काँडा, गडराय, भामचौर र रिलु लगायतका गाविसबाट ३ दिन देखि ७ दिनसम्म लगाएर नागरिकता बनाउन आएका सेवाग्राही प्रमुख जिल्ला अधिकारीलाई कुरिरहेका छन । 

३ घण्टा कुर्दापनि सिडिओ साब कार्यालयमा नफर्किदा सेवाग्राहीले सास्ती भोग्नु परेको नागरिकता बनाउन जिल्ला प्रशासन आएका दहबगरका तेज गुरुधामीले बताए । राज्यले छिटो छरितो सेवा दिनुको साँटो नागरिकता बनाउन पनि ३ घण्टासम्म कुर्नु परेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई