भावना पौडेल | भदौ ७, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भावना पौडेल | भदौ ७, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले म"/>
2026-09-19 05:00 AM
डडेलधुरा - DDL

डडेल्धुरामा पनि महशुल नबुझाउने ग्राहकहरुको लाइन धमाधम काट्दै

भावना पौडेल | भदौ ७, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले महशुल नबुझाउने ग्राहकहरुको लाइन काट्ने कार्य जारी राखेको छ । 

नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने देशब्यापि अभियान अन्र्तगत डडेल्धुरामा पनि लाइन काट्न शुरु गरेको डडेल्धुरा वितरण केन्द्रका निमित्त प्रमुख पुष्पराज भट्टले जानकारी दिएका छन । डडेल्धुरा जिल्लामा रहेका थुप्रै ग्राहकहरुबाट झण्डै ६०–७० लाख महशुल उठ्न बाकिँ रहेको जनाइएको छ । 

प्रत्येक दिन २०–२० ग्राहकको लाइन काट्ने काम भइरहेको र मगंलबार सम्म ६० जना ग्राहकहरुको लाइन काटिएको निमित्त प्रमूख भट्टले बताएका छन । साथै यस बारे प्रत्येक दिन दिउँसो २ बजे भित्र क्षेत्रिय कार्यालयलाई समेत जानकारी गराइने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई