2026-08-29 05:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

नेकपा एमाले गाँउ कमिटि खरीको अध्यक्षमा देवेन्द्र अधिकारी

UML KHARI DHADING
Devendra Adhikari

बैशाख २६, धादिङ | नेकपा एमाले गाउँ
पार्टी कमिटी खरीको छैटौं अधिवेशनले अध्यक्षमा देवेन्द्र अधिकारीलाई चयन गरेको छ ।

कमिटीको शनिबार सम्पन्न छैटौं गाउँ अधिवेशनले खरी-७ का देवेन्द्र अधिकारीलाई
चयन गरेको हो । खरि गाउँ पार्टि कमिटिका पूर्वअध्यक्ष कृष्ण प्रसाद काप्रीको अध्यक्षतामा सम्पन्न भएको
कार्यक्रममा देवेन्द्र अधिकारीको अध्यक्षतामा २९ सदस्सीय नेकपा एमाले खरि गाउँ पार्टि कमिटिको गठन गरेको
छ । कमिटिको उपाध्यक्षमा खिलबहादुर भण्डारी, सचिवमा एकबहादुर राना, सहसचिवमा गंगाबहादुर अधिकारी रहेका
छन् ।

अध्यक्ष बनेका अधिकारी अन्नपूर्ण माविका प्रध्यानाध्यापक
समेत हुन् । लामो समयसम्म शैक्षिक पेशामा आवद्ध अधिकारीले एमाले गाउँ कमिटि सम्हालेसंगै खरी गाविसले
धेरै राम्रो राजनीतिक नेतृत्व पाएको विश्लेषण गरिएको छ ।

Khari Dhading 2

अधिवेशन कार्यक्रममा पूर्व स्थानिय विकास मन्त्री एवं नेकपा एमालेका पोलिट
व्यूरो सदस्य तथा सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै नेकपा एमालेका
वैकल्पीक केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, सभासद गुरु प्रसाद वुर्लाकोटी लगायत नेता तथा पार्टि
प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो