2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सङ्खुवासभामा चारदलीय संयन्त्र गठन

माघ २, खाँदबारी | चार दलीय गठबन्धनको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावितको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । जिल्लाभित्र निर्माण हुने र निर्माणाधीन आयोजनाहरुको सूक्ष्म अध्ययन तथा निगरानी राख्ने र जिल्लामा हुने अनियमितता, भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने र सुशासन कायम गराउने पनि बैठकले निर्णय गरेको छ । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको हालै सम्पन्न बैठकले सो निर्णय गरेको हो । 

यसका लागि  कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको संयोजकत्वमा जिल्लास्तरीय राजनितिक संयत्र गठन गरिएको छ । समितिको सदस्यमा एकीकृत समाजवादीका जिल्ला संयोजक हेमराज घिमिरे, माओवादी केन्द्रका अध्यक्ष कृष्ण जिमी र जनता समाजवादी पार्टीका अध्यक्ष कवानसेन राई रहनुभएका कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपेन्द्र वान्तवाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई