Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मंगलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

By साझासवाल 1 मिनेट पढाइ

<p>माघ ३, काठमाडौँ | नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।&nbsp;<br></p><p>आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।</p>