रोशन पोख्रेल/भदौ ९, विराटनगर । नेपाल इन्जिनियरिंग एशोसियसनको ३१ औं कार्यकारिणी परिषद्को आगामी भाद्र ३१ गते हुने निर्वाचनमा प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोख्रेल/भदौ ९, विराटनगर । नेपाल इन्जिनियरिंग एशोसियसनको ३१ औं कार्यकारिणी परिषद्को आगामी भाद्र ३१ गते हुने निर्वाचनमा प्"/>
2026-09-18 11:47 PM
मोरङ्ग - MRG

नेपाल इन्जिनियरिंग एशोसियसनको अध्यक्षमा अमात्यद्वारा उम्मेद्वारी घोषणा

रोशन पोख्रेल/भदौ ९, विराटनगर । नेपाल इन्जिनियरिंग एशोसियसनको ३१ औं कार्यकारिणी परिषद्को आगामी भाद्र ३१ गते हुने निर्वाचनमा प्रगतिशिल तथा पेशागत इन्जिनियर समूहको तर्फबाट डा. सुमित्रा अमात्यले अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै अमात्यले यस्तो बताउनु भएको हो । देशको राजनीतिक खिचातानी र नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थिति, भूकम्पलगायतका कारणले मुलुकमा असहज परिस्थिति उत्पन्न भएको भन्दै अध्यक्षकी उम्मेदवार अमात्यले प्रतिकूल परिस्थितिमा पनि इन्जिनियरहरुले प्रदर्शन गरेको हिम्मत, मेहनत र पसिनालाई जनताले उच्च मूल्यांकन गरेको बताउनुभयो ।

उहाँले पेशागत हक हितको संरक्षण, राष्ट्यि नीति निर्माण, पुनःनिर्माण तथा नव निर्माण, इन्जिनियरिंग शिक्षा र क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलताका लागि पहल गर्ने अमात्यले बताउनुभयो । उहाँले एक गाविस एक इन्जिनियर, एक जिल्ला एक सूचना प्रविधि केन्द्रको पहल गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई