Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पाको सिर्पमा बहुला कुकुरको आतंक, एकैदिनमा ६ जनालाइ टोक्यो

By kit 2 मिनेट पढाइ

विनोद डाँगी/भदौ,  ९ रोल्पा  । रोल्पाको सिर्प ५ सिमगिठामा बहुला कुकुरको आतंक फैलिएपछि स्थानियहरु त्रसित बनेका छन ।

कुकुरले हिजो मात्र ६ जनालाई टोकेको छ । कुकुरले टोकेका ६ जनाको सिर्प ३ निरहीमा रहेको प्रतिभा क्लिनिकमा उपचार भैरहेको छ ।

कुकुरलाई नियन्त्रणमा लिने प्रयास भएपनि अझै स्थानियहरु सफल भएका छैनन ।

कुकुर अझै समाउन नसक्दा स्थानियहरु त्रसित बनेको त्यहाँबाट दिलमाया घर्तिमगरले जानकारि दिनुभएको छ ।