भदौ ९, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको छड्के अनुगमनमा जिल्लाका दुई विद्यालय परेका छन् । कुश्मा नगरपालिका १२ चुवामा रहेका २ वटा विद्यालयमा शिक्षा कार्यालयको छड्के अनुगमनमा परेका हुन ।

अनुगमनका क्रममा शिक्षकहरु आप्नो पढाईमा दख्खल भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको छड्के अनुगमनमा जिल्लाका दुई विद्यालय परेका छन् । कुश्मा नगरपालिका १२ चुवामा रहेका २ वटा विद्यालयमा शिक्षा कार्यालयको छड्के अनुगमनमा परेका हुन ।

अनुगमनका क्रममा शिक्षकहरु आप्नो पढाईमा दख्खल भए"/>

2026-07-04 04:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिशिकाको छड्केमा २ विद्यालय

भदौ ९, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको छड्के अनुगमनमा जिल्लाका दुई विद्यालय परेका छन् । कुश्मा नगरपालिका १२ चुवामा रहेका २ वटा विद्यालयमा शिक्षा कार्यालयको छड्के अनुगमनमा परेका हुन ।

अनुगमनका क्रममा शिक्षकहरु आप्नो पढाईमा दख्खल भएको भएपनि कक्षाकोठामा हुनुपर्ने सक्षमता उनीहरुमा  नभइको पाइएको हो । अनुगमनका क्रममा माथिल्ला तहमा भन्दा आधारभूत तहमा नै विद्यार्थीहरु बढी कमजोर, विद्यार्थीको रुची र क्षमता अनुसार शिक्षण नभएको, विद्यार्थीलाई पढाईप्रति आकर्षित गर्न नसकिएको, प्रयोगात्मक शिक्षण शैलीको अभाव रहेको, विद्यार्थीका प्रतिभाहरुको पहिचान गर्ने क्रियाकलाप नरहेको पाइएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए ।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई उकास्नको लागि सबै पक्षबाट बराबर जोड पुगेमा मात्र यो सम्भव रहेकोले आँपूmले गर्ने कार्यहरु सम्पादन गर्ने भन्दै जि.शि.अ. पौडेलले अनुगमन गरेका विद्यालयलाई सक्रियताका साथ लाग्न सुझाव पनि दिनुभएको थियो । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, बिद्यालय निरीक्षक बबिता शर्मा र श्रोत व्यक्ति प्रेम सुवेदीको संयुक्त टोलीले मंगलोदय मा.वि. र हर्राचौर प्रा.वि.मा सघन अनुगमन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का