। हामी युवाको आयोजनामा आज विराटनगरको विरेन्द्र सभा गृहमा एकदिने नेतृत्व विकाश सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ । युवाहरुमा बढ्दै गएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  । हामी युवाको आयोजनामा आज विराटनगरको विरेन्द्र सभा गृहमा एकदिने नेतृत्व विकाश सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ । युवाहरुमा बढ्दै गएको "/>
2026-09-18 11:47 PM
मोरङ्ग - MRG

नेतृत्व विकाश सम्वन्धि कार्यक्रम आयोजना

भदौ ८, विराटनगर । हामी युवाको आयोजनामा आज विराटनगरको विरेन्द्र सभा गृहमा एकदिने नेतृत्व विकाश सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ । युवाहरुमा बढ्दै गएको निराशा कम गरेर युवालाई रचनात्मक कार्यक्रम तर्फ जाग्रीत गर्नको लागी काठमान्डौैका प्रख्यात नेतृत्व विकाशका अभियान्ता स्वनम भटट्को  उपस्थितिमा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हामी युवामा आवद्ध सरोज दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा विराटनगर लगायतका विभिन्न क्षेत्रबाट करिव ६५० जना युवाहरुको उपस्थिति रहेको छ । यसवाट प्रत्यक्ष रुपमा युवाहरु माझमा रहेको निराशा लाई केहि हद सम्म क मगर्न सहयोग मिल्ने हामी युवाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई