2026-09-18 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

सरमथलीमा स्वास्थ्य शिविर सम्पन्न

हेमनाथ खतिवडा । भदौ २४, रसुवा । रसुवा जिल्लाको सरमथली
गाविसको पारच्याङमा त्रिशूली प्लसको आकश्मिक सहयोग कार्यक्रम अन्र्तगत मोबाइल स्वास्थ्य शिविर सम्पन्न
भएको छ ।

भदौ १२ र १३ गते भएको क्याम्पमा रसुवाको अन्य गाविसबाट
भुकम्पको कारणले आफनो ठाउँ छोडी बसिरहेका मानिस र विशेष गरेर एचआईभी संक्रमितलाई लक्षित गरि आयोजना
गरिएको थियो ।

शिविरमा स्थानिय अन्य व्यक्तिहरु र अन्य गाविसबाट आएका व्यक्तिहरुले सो सेवा लिएका
थिए । उक्त क्याममा करिब ३० जनाको भिसिटि पनि गरियो । करिब १८१ जना विरामीले निशूल्क चेकजाँच र औषधी
उपचार सेवा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई