भदौ १०, नवलपरासी । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले नवलपरासी हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय मुस्लिम धर्मावलम्बीहरुले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्न"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, नवलपरासी । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले नवलपरासी हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय मुस्लिम धर्मावलम्बीहरुले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्न"/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हजयात्रीलाई एक दिने हजको विषयमा प्रशिक्षण कार्यक्रम

२०७३, ११ भाद्र शनिबार ०२:५८

भदौ १०, नवलपरासी । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले नवलपरासी हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय मुस्लिम धर्मावलम्बीहरुले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, लुगना लगाउने र दानपुन गर्ने विषयमा प्रशिक्षण गरेका हुन् ।

हज सम्पन्नशाली व्यक्तिमाथि जिवनभरिमा एकचोटी अनिर्वाय मानिन्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता, गल्तीको क्षमायाचना गरि मात्र गए हज पुरा हुने धर्मावलम्बी हाजी तैयब अलि अन्सारीले बताउनु भयो । उहाँका अनुसार हज गरेपछि हाजी बच्चा झै पवित्र हुन्छ पछि उसले धार्मिक क्रियाक्लापलाई ईमान्दारिता पुर्वक निर्वाह गर्नु पर्दछ । हाजीले गलत काममा लाग्नु हुदैन । गलत काममा लाग्ने हाजीको हज रद्द हुने हाजी अन्सारीले बताउनु भयो ।

यसवर्ष जिल्लाबाट २० जनाले हजको आवेदन दिएपनि जिल्ला प्रशासन कार्यालयको लापर्वाहिले ७ जनालाई मात्र हज कोटा प्रदान भएको छ । हजयात्रीहरुको हज कल्चर अनुसार पुराहोस् भनि यो एकदिने प्रशिक्षण कार्यक्रम गरिएको हाजी अन्सारीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान