2026-09-18 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

आवासीय आधारभतू तालिम सम्पन्न

असोज २८, रसवा ।
प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्रले रसवाका १८ गाउँ विकास  समितिमा आवासीय आधारभूत तालिम
सम्पन्न गरेको छ ।
गाउँमा भएका सामान्य विवाद मिलाउने, सर्वसाधारण नागरिकमा न्यायको पहँच स्थापित
गर्ने  उद्देश्यले तालिम सञ्चालन गरेको कार्यक्रम संयोजक उज्ज्वल आचार्यले जानकारी दिनभयो ।

तालिमपछि प्रत्येक गाउँ विकास समितिमा मेलमिलाप केन्द्रगठन  गरी समाजमा
पर्ने समस्यालाई गाउँमा नै मिलाउन संस्थाले मेलमिलाप कार्यक्रम सञ्चालन गरेको हो ।

दिगो शान्तिका लागि उन्नत सम्बन्ध नाराको साथ सञ्चालन गरिएको तालिम १० वटा गाउँ
विकास समितिमा सम्पन्न भइसकेको छ । बाँकी अन्य गाविसहरुमा दसैँपछि तालिम सञ्चालन गरिने संयोजक आचार्यले
जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई