रोशन पोखरेल/भदौ १३, विराटनगर । खेलकुद दिवसको अवसर पारेर  आज लायन्स क्लब बिराटनगर युनिक र खेलकुदका कर्मचारी, खेलकुद समिती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल/भदौ १३, विराटनगर । खेलकुद दिवसको अवसर पारेर  आज लायन्स क्लब बिराटनगर युनिक र खेलकुदका कर्मचारी, खेलकुद समिती"/>
2026-09-18 11:02 PM
मोरङ्ग - MRG

बैज्ञनाथमा बृक्षारोपण कार्यक्रम

रोशन पोखरेल/भदौ १३, विराटनगर । खेलकुद दिवसको अवसर पारेर  आज लायन्स क्लब बिराटनगर युनिक र खेलकुदका कर्मचारी, खेलकुद समितीको संयुक्त आयोजनामा मोरङ्गको वैज्ञनाथपुरमा पूर्वाञ्चल खेलकुद समितिको स्वामित्वमा रहेको १६ विगा जग्गामा बृक्षारोपण कार्यक्रम गरिएको छ । 

कार्यक्रममा २५०  वटा आषोक , टिक लगायतका बिरुवा रोपिएको थियो । क्लबको तर्फ बाट लायन्स क्लब युनिकका भ्लखष्चयलmभलत म्ष्चभअतभच लायन नरेश खत्रीले संयोजन गर्नुभएको थियो । 

साथै बृक्षारोपण कार्यक्रम पूर्र्वाञ्चल खेलकुदले प्रभातफेरी खेलकुदको कार्यलाय बाट शुरु भएर जलजला चोक, वडा प्रहरी कार्यलय हुदै पूर्वाञ्चल खेलकुदको भवनमा भएर समापन भएको थियो । खेलकुद क्षेत्रको विकाशमा सधै पूर्वाञ्चल सक्षम र भएको मोरडका खेलकुद प्रशिक्षक विनोद राउतले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई