सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको राजपुर सतवरीया विपन्न परिवा माछा मारे रै जिवीको पार्जन गदै आएका छन । 

जिल्लाको राजपुर गाविसमा रहेका विपन्न परिवारले राप्ति नदिमा माछा मारेर आफनो दैनिकी चलाउने गरेका हुन । आफनो क्षमता अनुसार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको राजपुर सतवरीया विपन्न परिवा माछा मारे रै जिवीको पार्जन गदै आएका छन । 

जिल्लाको राजपुर गाविसमा रहेका विपन्न परिवारले राप्ति नदिमा माछा मारेर आफनो दैनिकी चलाउने गरेका हुन । आफनो क्षमता अनुसार"/>

२०८३ असार २, मंगलबार | ०४:०६ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

१५ वर्ष देखि माछा मारेर जिविको पार्जन गदै

२०१६-०८-२९

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको राजपुर सतवरीया विपन्न परिवा माछा मारे रै जिवीको पार्जन गदै आएका छन । 

जिल्लाको राजपुर गाविसमा रहेका विपन्न परिवारले राप्ति नदिमा माछा मारेर आफनो दैनिकी चलाउने गरेका हुन । आफनो क्षमता अनुसारको काम नहुने र अन्य व्यवसाय गर्ने आर्थिक अभाव भएकाले यहाका स्थानिय वासी माछा मारेर रै जिवीको पार्जन गर्ने वाध्य भएका हुन । 

राजपुर गाविसका झण्डै २ दर्जन परिवार माछा मारे रै गुजारा चलाउदै आएका छन । खेती वारीमा उत्पादन भएको अन्न वालीले तीन महिना पनि खान पुग्दैन स्थानियवासी ६१ वर्षीय कलविर वार्दिले भन्नुभयो वर्ष देखि राप्ती नदिमा माछा मारेरै परिवार पाल्दै आएको छ । 

आको व्यवसाय नभए पछि उहाले १५ वर्ष देखि माछा मारेरै परिवारका ८ जनाको खर्च चलाउदै आएको बताउनु भयो । राप्ती नदि किनारामा रहेको राजपुर वादी कुमार र धामी परिवार परिवारका सदस्यले लामो समय देखि राप्ती नदिमा माछा मारेर वचेको पैसाले जिवन चलाउने गरेका छन् । 

मलाई माछा मानै वुवाले सिकाउनु भएको हो स्थानिय मानव कुमालले भन्नुभयो दैनिकी गुजारा चलाउन माछा माने गरेका छौ । माछा मारेरै खाद्यन्न लगाकपडा रपरिवारको आर्थिक समस्या समाधान गर्ने गरेको उहाले पछिल्लो समय माछा पाउन छाडदा आफुहरु आर्थिक समस्यामा पर्ने गरेको दुखेसो गर्नुभयो । 

माछा मारेरै परिवार चलाउने गरे पनि छोराछोरीको शिक्षा र स्वास्थ्य लागि सोचे जस्तो सहयोग गर्ने नसकेको स्थानिय हरिवहादुर वादीले बताउनु भयो मंङगी वढेको वादीले भन्नु भयो । 

भरिपेट खान र एक सरो कपडा लगाउन समेत मुस्किल परेको छ । माछा मारेर जिवन पार्जन गदै आएका स्थानिय विपन्न समुदायका वालवालिका न्युनतम शिक्षा, स्वास्थ्य, र खाद्यन्नवाट समेत वञ्चित हुने गरेका छन । दिनभरी माछा मारेर मुस्किीलले तीन सय रुपैया सम्म आम्दानी गर्ने वादी कुमाल र धार्मी परिवारका सदस्यले आफुहरुका लागि राज्यले केही नगरीदिएको गुनासो गरे । छोराछोरी वढाउन पाउदैनौ वादीले भन्नु भयो विपन्न वर्गका लागि भन्दै विभिन्न कार्यक्रम सञ्चालन हुन्छन । 

तर हाम्रीलाई केही छैन । पहुच भएका लाई सहयोग प्राप्त हुने गरे पनि यहाका विपन्न परिवारका सदस्यलाई कसैले पनि सहयोग नगर्ने गरेको स्थानिय वासीको गुनासो छ । यसमा राज्यको ध्यान गए राम्रो हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते