Skip to content
Friday, July 17, 2026 Nepali Online Media

देउखुरीको सर्वहित सहकारीमा चोरी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको लालमटिया ५ मौरीघाट स्थित सर्वहित बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ ।

चोरले संस्थाको सटरमा लगाएको ताल्चा फोडी त्यस भित्र सिसाको ढोका फोडेर संस्थामा रहेको नगद ९ हजार ७ सय र क्यामरा गरी कुल ४० हजार बराबर चोरी भएको संस्थाका व्यवस्थापक शिशिर चौधरीले जानकारी दिनु भएको छ ।

अफिस रहेको घरमा कोही पनि नबस्ने भएको हुदा चोरले चोरी गरेको संस्थाले बताएको छ । चोरको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । यस अघि पनि देउखुरीको विभिन्न ठाउँमा चोरी भएको छ ।