ललित बोहरा | भदौ १३, डडेल्धुरा | जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले रक्तदान गरी आफ्नो बार्षिकोत्षव मनाएको छ । आफ्नो ५३औँ बार्षिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | भदौ १३, डडेल्धुरा | जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले रक्तदान गरी आफ्नो बार्षिकोत्षव मनाएको छ । आफ्नो ५३औँ बार्षिको"/>
2026-09-19 05:02 AM
डडेलधुरा - DDL

जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले मनायो बार्षिकोत्षव

ललित बोहरा | भदौ १३, डडेल्धुरा | जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले रक्तदान गरी आफ्नो बार्षिकोत्षव मनाएको छ । आफ्नो ५३औँ बार्षिकोत्षवको अबसरमा ब्लड बैङ्क डडेल्धुरालाई रक्तदान गरेको हो । 

नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाद्धारा सञ्चालित ब्लड बैङ्कमा ८ युनिट रक्तदान गरेको ब्लड बैङ्क इनचार्ज गणेश ऐरले बताएका छन । बार्षिकोत्षवको उपलक्ष्यमा गरिएको रक्तदानले रगत आवश्यक भएका बिरामीहरुलाई जीवनदान मिल्ने भन्दै ब्लड बैङ्क डडेल्धुराले जिल्ला खेलकुद बिकास समितिलाई धन्यबाद ज्ञापन गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई