पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा हुने अपराधिक क्रियाकलाप रोक्न क्रियाशिल रहने प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा नँया जिम्मेवारी बहन गर्न आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा हुने अपराधिक क्रियाकलाप रोक्न क्रियाशिल रहने प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा नँया जिम्मेवारी बहन गर्न आ"/>
2026-09-19 05:01 AM
डडेलधुरा - DDL

अपराध नियन्त्रणमा सहयोग गर्न प्रहरी नायव उपरिक्षक शाहीको सबै संग आग्रह

पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा हुने अपराधिक क्रियाकलाप रोक्न क्रियाशिल रहने प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा नँया जिम्मेवारी बहन गर्न आएका प्रहरी नायव उपरिक्षक शाहीले मदिराका कारण डडेल्धुरा जिल्लामा घरेलु हिंसा हुने तथ्यांकमा उल्लेख भएकाले मदिरा नियन्त्रणका लागी आफ्नो पहिलो प्रयास हुने बताएका छन ।

डडेल्धुरा सदरमुकाम तथा आस पासका क्षेत्रमा बाह््रौ मास चल्ने जुवा तास नियन्त्रणका लागी आफ्नो प्रयास जारी रहने उनले बताएका छन । जिल्ला प्रहरी कार्यालयमा सञ्चारकर्मी संग परिचयात्मक कार्यक्रममा प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले प्रहरी प्रशासनबाटै सुचना दिएको आधारमा विभिन्न अपराधिक क्रियाकलाप भएको सञ्चारकर्मीले गराएको जानकारी पछि यस्ता क्रियाकलापमा संलग्नको खोज तलास गरी कानुनी दायरामा ल्याउने बतााएका छन ।

पछिल्लो समय डडेल्धुरा तस्करको ट्रान्जिटका रुपमा स्थापित हुदै गएको प्रति आफु सचेत भएकाले अपराधिक त्रियाकलाप रोक्नमा प्रहरीलाई आम सबैले सहयोग गर्न उनले सबैलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई