भदौ १४, विराटनगर । विराटनगरमा एकैसाथ चारवटा लघु चलचित्र प्रर्दशन गरिएको छ । 

सोमवार साझ ओनियन्स फिल्मको व्यानरमा निर्माण गरिएको ४ वटा लघु चलचित्र प्रर्दशन गरिएको हो । ओनियन्स फिल्मले विराटनगरमा सञ्चालन गरेको १२ दिने चलचित्र निर्माण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, विराटनगर । विराटनगरमा एकैसाथ चारवटा लघु चलचित्र प्रर्दशन गरिएको छ । 

सोमवार साझ ओनियन्स फिल्मको व्यानरमा निर्माण गरिएको ४ वटा लघु चलचित्र प्रर्दशन गरिएको हो । ओनियन्स फिल्मले विराटनगरमा सञ्चालन गरेको १२ दिने चलचित्र निर्माण "/>

2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा एकैसाथ चारवटा लघु चलचित्र प्रर्दशन

भदौ १४, विराटनगर । विराटनगरमा एकैसाथ चारवटा लघु चलचित्र प्रर्दशन गरिएको छ । 

सोमवार साझ ओनियन्स फिल्मको व्यानरमा निर्माण गरिएको ४ वटा लघु चलचित्र प्रर्दशन गरिएको हो । ओनियन्स फिल्मले विराटनगरमा सञ्चालन गरेको १२ दिने चलचित्र निर्माण सम्बन्धि तालिम ‘योङ कट्स’मा सहभागि प्रशिक्षर्थीहरुले निर्माण गरेको लघु चलचित्र प्रर्दशन गरिएको हो ।

तालिममा सहभागि ३५ जना मध्येबाट बनेको चार वटा समुहले समसामहिक विषयमा ४ वटा लघु चलचित्र निर्माण गरेको थियो । माओवादी द्वव्द्वका प्रभाव, विराटनगर उपमहानगरपालिकालाई वालमैत्री घोषणा गर्दाको नगेटिभ पक्ष , मधेश आन्दोलनले सामाजिक सम्वन्धमा पारेको प्रभाव र मृगौला व्यापार सम्बन्धि निर्माण भएका चारवटा लघु चलचित्र प्रर्दशन गरिएको आनियन्स फिल्मा निर्देशक गोविन्द सिवाकोटीले जानकारी दिए ।

उनका अनुसार ‘ पिरलो अ हिडन पेन’, बबिया, एक र इन्जिनियर लघु चलचित्र निर्माण गरिएको छ । युवालाई फिल्मी क्षेत्रमा आर्कशित गर्ने उदेश्यले विराटनगरमा आयोजित तालिममा उत्कृष्ठ लघु चलचित्र निर्माण भएको उनको भनाई छ । चलचित्र प्रर्दशनी पश्चात तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई