धुर्ब बिष्ट, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा ९औ पुस्तकालय दिवसको अबसरमा मगंलबार आयोजना गरिएको श्रोतकेन्द्र स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजना, लुनिभा बालसरोकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धुर्ब बिष्ट, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा ९औ पुस्तकालय दिवसको अबसरमा मगंलबार आयोजना गरिएको श्रोतकेन्द्र स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजना, लुनिभा बालसरोकार"/>
2026-09-19 05:01 AM
डडेलधुरा - DDL

पुस्तकालय दिवसको अबसरमा डडेल्धुरामा निबन्ध प्रतियोगिता सम्पन्न

धुर्ब बिष्ट, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा ९औ पुस्तकालय दिवसको अबसरमा मगंलबार आयोजना गरिएको श्रोतकेन्द्र स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजना, लुनिभा बालसरोकार डडेल्धुरा र माउन्टेन बहुमुखि क्याम्पसको सहकार्यमा ‘जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नाराका साथ निबन्ध प्रतियोगिता सम्पन्न भएको हो ।

जसमा माउन्टेन बहुमुखि क्याम्पसमा कक्षा १० मा अध्यनरत छात्र शुसिल बोहरा प्रथम, ज्ञानोदय उमाबिमा कक्षा ९ मा अध्यनरत छात्रा नेहा कर्ण द्धितिय, क्याम्ब्रिज पब्लिक स्कुलमा १० मा अध्यनरत छात्र रमेश ऐर तृतिय र माउन्टेन बहुमुखि क्याम्पसकै कक्षा ९ मा अध्यनरत छात्रा अस्मिता साहु चौथो भएकि छन । सप्ताहब्यापी कार्यक्रम अन्तर्गतको निबन्ध प्रतियोगितामा ८ बिद्यालयका बिद्यार्थीहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई