प्रभात सुवेदी । भदौ १५, बर्दिया । दुई सातादेखिको चर्को गर्मी र धानमा लागेका रोगहरुको कारणले चिन्तित किसानहरुमा गएरातीको वर्षाले केही भएपनि बर्दियाका किसानहरुमा आशा जागेको छ ।

केहिदिन यता गर्मी बढेर पानी नपर्दा जनजीवन नै प्रभावित भएको थियो । आम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ १५, बर्दिया । दुई सातादेखिको चर्को गर्मी र धानमा लागेका रोगहरुको कारणले चिन्तित किसानहरुमा गएरातीको वर्षाले केही भएपनि बर्दियाका किसानहरुमा आशा जागेको छ ।

केहिदिन यता गर्मी बढेर पानी नपर्दा जनजीवन नै प्रभावित भएको थियो । आम "/>

2026-09-18 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चर्को गर्मीपछिको वर्षाले जगायो आशा

प्रभात सुवेदी । भदौ १५, बर्दिया । दुई सातादेखिको चर्को गर्मी र धानमा लागेका रोगहरुको कारणले चिन्तित किसानहरुमा गएरातीको वर्षाले केही भएपनि बर्दियाका किसानहरुमा आशा जागेको छ ।

केहिदिन यता गर्मी बढेर पानी नपर्दा जनजीवन नै प्रभावित भएको थियो । आम नागरिकहरुलाई सामान्य दैनिकीमा पनि असहज अवस्था भएको थियो । विद्यालयका अवैज्ञानिक रुपमा निर्माण गरिएका भवन तथा टिनका टहराहरुमा बसेर अध्ययन गर्ने बालबालिकाहरु झन यसको मारमा परेका थिए । यसरी लामो सयमसम्म पानी नपर्दा धानबालीमा गबारो रोगको प्रकोप देखिएको छ । जिल्ला कृषि विकास कार्यालय बर्दियाले यस रोगको नियन्त्रणको लागि आम नागरिकहरुलाई स्थानीय सञ्चारमाध्यमबाट सचेत बनाउँदै आएको छ ।

यसरी बढेको गर्मीका कारण एकातिर आम नागरिकहरुको दैनिकी नै प्रभावित बनेको थियो भने विभिन्न भाइरलजन्य रोगहरुको संक्रमण देखिएकोले बिरामीहरुको संख्यामा वृद्धि भएको थियो । लामो समयपछिको सुख्खापछि परेको पानीले केही भएपनि आशा जागेको स्थानीय कृषक ज्ञानप्रसाद ज्ञवालीले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई