Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
रसुवा - RSW

सुमित्रा पौडेलको मुक्तक

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सोच्दैछु फेरी अर्को नयाँ विहान कहिले हुन्छ ।
अनि हर समस्याको समाधान कहिले हुन्छ ?
मुक भएरै मन्दिरका
ढुङ्गाहरु पुजिएका भए ।
भन बगरमा मुर्दाको सम्मान कहिले हुन्छ ??Sumitra-Sumee

खुशी दिएकी छु
पीडा लिएकी छु ।
यसैगरी आँसु सधै पिएकी छु ।।
प्रेममा नाफा–घाटा हेरिन मैले ।
र त आज खालीखाली
रित्तेकी छु ।।