Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङ गाबिस कार्यालयमा तालाबन्दी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १५, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् ।

भौगोलिक बिघटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै गाबिस कार्यालयबाट हुने सम्पूण सेबा सुबिधा बन्द गरेको कुल बहादुर के.सी.ले जानकारी दिए ।

जिनाबाङ, घर्तीगाँउ, तालाबाङ, राँक,ओत, पाखापानी मिलाए गाँउपालिका बनाउदा केन्द्र ओतको राङजीबाङ र जिनाबाङ, राँक, ओत, पाखापानी मिलाउदा जिनाबाङ बनाउनु पर्ने आफुहरुको माग रहेको उनीहरुको तर्क छ ।

धेरैमा ४ वटा गाबिस मिलाएर गाउपालिका बनाउदा उत्तम हुने भएकाले धेरै गाबिसहरु मिलाएर बनाइएको गाउपालिका स्वीकार नहुने जिनाबाङका स्थानीयबासीहरुले बताएका छन् ।

यदि आफ्नो माग सनुवाई नगरे जिल्ला बिकास समिति र राजनितिक दलका जिल्ला पाटी कार्यालयमा ताला लगाउने जलेश के.सीले जानकारी दिए । आक्रोशित स्थानीयले कार्यालयको काम काजमा अबरोध गरेपछि कार्यालयबाट निस्केको गाबिस सचिब कमलराज वलीले जानकारी दिए ।