भदौ १६, पर्वत । आफ्नो २५ औँ जन्मदिनको अबसर पारेर एकता युवा क्लव पर्वतका सचिब गोकुल चापागाईले कुनपा  पाङ सहस्रधारा स्थित मुक्तिनारायण त्रीदणडी आश्रममा फेन तथा कुर्चि हस्तान्त्रण  गरेका छन्  । परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, पर्वत । आफ्नो २५ औँ जन्मदिनको अबसर पारेर एकता युवा क्लव पर्वतका सचिब गोकुल चापागाईले कुनपा  पाङ सहस्रधारा स्थित मुक्तिनारायण त्रीदणडी आश्रममा फेन तथा कुर्चि हस्तान्त्रण  गरेका छन्  । परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकत"/>
2026-07-05 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन्मदिनमा आश्रमलाई भौतिक सामाग्री

भदौ १६, पर्वत । आफ्नो २५ औँ जन्मदिनको अबसर पारेर एकता युवा क्लव पर्वतका सचिब गोकुल चापागाईले कुनपा  पाङ सहस्रधारा स्थित मुक्तिनारायण त्रीदणडी आश्रममा फेन तथा कुर्चि हस्तान्त्रण  गरेका छन्  । परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकता भन्ने नाराका साथ २०६४ सालमा स्थापनी गरी बिभिन्न सामाजिक बातावरणिय शैक्षिक धार्मिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदै आएको क्लवले बिगत देखिनै यस्ता कार्यलाई प्रोत्साहन गर्दै आईरहेको छ ।

जन्मदिनको अवसरमा पार्टि गर्ने रकम र फजुल खर्च कटाएर यस्तो सहयोग गर्न पाउदा मन प्रसन्न भएको र धार्मिक वाताबरणमा घुलमिल हुन पाएकोमा खुसीलागेको चापागाई बताउछन । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि लोकतान्त्रीक खेलकुद समिति पर्वतका अध्यक्ष प्रेम गुरूङले यसरी क्लव र क्लवका पदाधिकारीले गरेको काम प्रसंसनीय रहेको र समाज सुधारमा युवाको भूमिका ठूलो हुने भएकोले यो काम सन्देश मुलक र अरूकोलागी पनी प्रेरणाको स्रोत भएको बताउनुभयो ।

 क्लवका संस्थापक सल्लाहकार एवम समाजसेबी कमलनाथ पोख्रेल , मुक्तिनारायण मन्दिर तथा त्रिदणडी आस्रमका अद्यक्ष स्वामी नारायणाचार्य , समाजसेवी तारानाथ पाध्या लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा प्रमुख अतिथी गुरूङले क्लवलाई पाँचहजार नगद सहयोग प्रदान गर्नुभएको थियो भने आश्रमलाई पनी आवश्यक सहयोग गर्ने प्रतिबद्दता जनाउनुभयो । क्लवका अद्यक्ष अच्युत तिवारीको अद्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक सदस्य कबिन्द्र के.सी रहनुभएको थियो । भने सन्चालन सचिब गोकुल चापागीईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै