एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हाल्दा—

साझासवाल
1 Min Read

वैशाख ३०, काठमाडौँ | काभ्रेकाे चाै‌ंरीदेउराली गाउँपालिकामा मतदानकाे क्रममा विवाद उत्पन्‍न भएकाे छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेकाे काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए ।

उनका अनुसार बैठकबाट  विवाद  निरुपण हुने र त्यसपछि  निर्वाचन हुने जानकारी  दिए ।

'अघि एकछिन विवाद भयाे । त्यस्ताे केही भएन । अहिले सर्वदीय बैठक बसिरहेकाे छ । केहीबेरदेखि फेरि मतदान हुन्छ', उनले भने ।

एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हालेपछि विवाद भएकाे हाे ।

Share This Article
Leave a Comment

Leave a Reply