Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 2, 2016 पर्बत - PBT, समाज

पर्बतमा डा.दाहाल सहित १० स्वास्थ्यकर्मी सम्मानित

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १७, पर्बत । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक प्रगति तथा समिक्षाको अवसर पारेर स्वास्थ्य क्षेत्रमा कार्यरत दश जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा जिल्ला अस्पतालमा कार्यरत डा.सरोजचन्द्र दाहाल देखि कार्यालय सहयोगीसम्म छन् ।

सम्मानित कर्मचारीहरुमा पोषनाथ शर्मा शाखा अधिकृत जिल्ला स्वास्थ्य कार्यालय, उमाकान्त सापकोटा जनस्वास्थ्य अधिकृत कार्यरत ठुली पोखरी स्वास्थ्य चौकी, रुद्रप्रसाद सापकोटा सिनियर अहेव कटुवाचौपारी, भुपेन्द्रनाथ शर्मा सिनियर अहेव बर्राचौर स्वास्थ्य चौकी छन् ।

त्यसैगरी शारदा चौधरी हेल्थ असिस्टेन्ट पाङराङ, संगीता गुरुङ अनमी देवीस्थान, विष्णु क्षेत्री अनमी हुवास, डिल्ली प्रसाद सुवेदी कार्यालय सहयोगी पाङ, टिकाराम भट्टराई कार्यालय सहयोगी शालिग्राम स्वास्थ्यचौकी सम्मानित स्वास्थ्य कर्मचारीहरु हुन् ।

उनीहरु सवैलाई कुशल कार्यदक्षता, ईमान्दारिता, अनुशासन लगायतका कुराहरुलाई आधार मानेर सम्मानित गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. फणिन्द्र बराल बताउँछन् । सेवारत कर्मचारीहरुको मनोवल उच्च राख्न र कार्यमा थप हौसला बढाउन पुरस्कारले सहयोग पुराउने डा.बरालको भनाई छ । प्रशासन अधिकृत पोषनाथ शर्माका अनुसार जिल्लाको सरकारी स्वास्थ्य क्षेत्रमा ३७८ जना कर्मचारीहरु सेवारत छन् ।

कार्यरत कर्मचारीमध्ये २५४ स्थायी दरवन्दीमा कार्यरत छन् भने ७५ जना कर्मचारी क्षेत्रीय कार्यालयबाट खटिएर आएको उनले बताए । पुष महिनाभित्रमा स्थायी दरवन्दी भएका ७३ जना स्वास्थ्यकर्मचारीहरुको आगमनपछि अस्थायी रुपले कार्यरत ७५ जना कर्मचारी हट्ने समेत प्रशासन अधिकृत शर्माले जानकारी दिए ।