२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

द्वन्द पीडितको समस्या बल्झिदै , पुडासैनी ढाडकाे शल्यक्रिया गराउँदै

२०७२, १५ माघ शुक्रबार ०५:३०

माघ १५, रसुवा । मुलुकमा
सञ्चालित दश वर्षे शसस्त्र द्वन्दका समयमा राज्य तथा तत्कालिन बिद्रोहीहरूबाट मारिका परिवारका समस्या
त्यस्तै छ भने घाईते र यातना पीडितहरूका पीडितहरूको समस्या अहिले बल्झिन थालेको छ ।

भोर्ले गाविस –१ का मीनबहादुर पुडासैनीको स्वास्थ्यमा समस्या देखिएको छ ।
तत्कालिन बिद्रोही नेकपा माओवादी कार्यकर्ताले एक छिन कुरा गर्नुछ भन्दै ०६२ कार्तिक २९ गते साँझ घरबाटै
अपहरण गरी लगेर ९२ दिन पछि धादिङ जिल्लाबाट माओवादी कार्यकर्ताहरूको कब्जाबाट भागेर उम्कन सफल भएका थिए

rasuwa district - sajha
sabalअपहरण मुक्त गर्न जिल्लाका पत्रकारहरु, ईन्सेक , मानव अधकार
एलाइन्स , अधिकार संगठनले अपिल समेत गरेको थिए । नेकपा माओवादी कार्यकर्ताले आफुहरू बिरुद्ध सुराकी
गरेको भन्दै ९२ दिनसम्म अपहरण गरी जंगमा लगेर बिभिन्न किसिमका मानशिक र शारिरिक याताना दिएका थिए

ढाडको हड्डीमा समस्या देखिएको पछि पुडासैनी अहिले राजधानी
स्थित ग्रीन सिटी अस्पतालमा उपचाररत छन् । उनको ढाडको हड्डीमा समस्या देखिएको छ । अप्रेसन गर्नु पर्ने
चिकित्सकले बताएका छन् । स्वास्थ्य उपचार कसरी गर्ने समस्याले परिवारमा छटपटी परेको छ । उपचारको क्रममा
उनको ओम, चिरायु लगायत अस्पतालमा सिटिस्क्यान जस्ता स्वास्थ्य परिक्षण भएको थियो । उनी जस्तै द्वन्दमा
आफन्त गुमाएका पीडितहरू, बेपत्ता परिवार घाईतेहरूको समस्या प्रतिपनि राज्य तथा सम्बन्धित निकायले ध्यान
दिन नसकेको द्वन्द पीडितहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !