2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

धुन्चे घोषणा पत्र जारी गर्दै चौतारी अधिबेशन सम्पन्न

माघ २७, धुन्चे । धुन्चे
रसुवा श्रमजिवी पत्रकारहरुको संगठन प्रेस चौतारी रसुवाको दोस्रो जिल्ला अबिधेशनले बलराम घिमिरेको
नेतृत्वमा ११ सदस्य कमिटी चयन गरेको छ । अबिधेशनले ०७२ माघ २६गते धुन्चे घोषणा पत्र समेत जारी गरेको छ

जिल्लाका पत्रकारहरूको भेलाबाट विकासको बिभिन्न क्षेत्रमा
पछि परेको तथा विनाशकारी भूकम्पका कारण क्षतीपुगेकोले पुर्न निर्माणतथा समृद्द रसुवाको रसुवा बनाउन
राज्यको बिशेष ध्यानाकषर्ण गराउँदै पत्रकारिताको माध्यमले मत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता सहित
घोषणा पत्रजारी गरेको छ । धुन्चे घोषणा पत्र नाम दिईएको छ । घोषणा पत्रमा श्रमजीवि पत्रकार ऐन
कार्यान्वयन, मोफसलका संचार माध्यम र पत्रकारहरू क्षमता विकासका लागी ठोस योजना ल्याउन माग गर्दे
समानुपातिक विज्ञापन प्रणालीको समेत माग गरेको छ । कार्यक्रममा स्वास्थ्य सरसफाई तथा पोषण बारे पनि छलफल
भएको थियो ।

प्रेस चौतारी केन्द्रीय अध्यक्ष राजेन्द्र
अर्यालको प्रमुख आथित्यमा भएको कार्यक्रममा पत्रकारहरू पेशागत रुपमा प्रतिबद्ध तथा बैचारिक रुपमा पनि
प्रष्ट हुनु पर्ने बताउँनुभयो । प्रेस समाजको अभिन्न अंग भएकोले समाजको बास्तविकता प्रतिबिम्बित हुने
बताउँदै रसुवामा क्रियाशील पत्रकाहरूको सुदृढ संगठन रहेको बताउँनुभयो । सांसद छोवाङ तेन्जिन तामाङ,
महासचिव माधब नेपाल, सचिवहरू गणेश पाण्डे, रामकुमार एलन, नेकपा एमालेका सचिव बिजय लामा, संचार बिभाग
प्रमुख पेम्पा तामाङ, बाग्मती अञ्चल ईन्चार्ज केशव अधिकारी, अञ्चल अध्यक्ष बिष्णु तारुके, प्रेस चौतारी
धादिङका अध्यक्ष नारायणचन्द्र सुवेदी, नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष रमेश बस्नेत , पत्रकार
ज्ञानेन्द्रनाथ न्यौपाने लगायतकाले आफनो धारणा राखेका थिए ।


अबिधेशनले उपाध्यक्ष प्रेम पौडेल, सचिव सचिव कमल तामाङ, कोषाध्यक्ष विजया तिवारी, सह सचिव
सुर्य थोक्रा, सदस्यहरुमा विश्वास नेपाली, राकेश लामा, दिपक लामा, फुलमाया स्याङवा, पविना तामाङ, कविता
स्याङवा रहेको कमिटी सर्वसम्मत चयर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई