By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    21 minutes ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    49 minutes ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    1 hour ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    2 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सबै क्षेत्रको समन्वयमा मात्र विकास सम्भव : सांसद ढकाल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > रसुवा - RSW > सबै क्षेत्रको समन्वयमा मात्र विकास सम्भव : सांसद ढकाल
रसुवा - RSWसमाज

सबै क्षेत्रको समन्वयमा मात्र विकास सम्भव : सांसद ढकाल

साझासवाल
Last updated: February 18, 2016 3:53 am
साझासवाल
4 Min Read
Share

फागुन ६, रसुवा  । सांसद जनार्दन ढकालले सवै पक्षसँगको हातेमालोमा सर्व पक्षीय विकास सम्भव रहेकोले राजनीतिक
दलहरू
, कर्मचारी तथा सवै सरोकारवालाहरूलाई जिल्लाको विकासमा जुटेर लाग्नु पर्ने
बताउनुभयो ।

DDR (2)२४ औ जिल्ला परिषद्को उद्घाटन गर्ने सांसद ढकालले नेपाली जनताको चाहना अनुरुप ०७२ असोज ३ गते
नेपाल अधिराज्यको संबिधान जारी भएको विनाशकारी भूकम्प र त्यस पछिको नाका बन्दीले नागरिकका कैयन् अधिकार
प्रभावित भएकोले नागरिकका आधारभूत अधिकार रक्षाका लागी सोच्नु पर्ने जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
निर्वाचन क्षत्र विकास तथा बिशेष कार्यक्रम अन्तर्गत बिभिन्न कार्यक्रम ल्याएर आफुले विकासको पहल कदमी
लिएको बताउँदै उहाँले एक्लैले केहीगर्न नसक्ने भएकोले आम नागरिक तथा बिभिन्न राजनीतिक दल
, सवै सरोकारवालाहरूको सकरात्मक सहायोगले मात्र जिल्ला पुर्न निर्माण हुन सक्ने बताउँनुभयो
।

भारतकाे नाकाबन्दीले आधारभूत अधिकारहरु प्रभावित भएभने
बिनाशकारी भूकम्पले आवास लगायत धेरै नागरिकको बिचल्ली भएको मृतक
, बिस्थापित, घाईते, अपाङ्गता परिवारले दुःख
पाएको बताउनुभयो ।

DDR (13)
प्रमुख अतिथि सांसद ढकालले जिल्ला परिषद् उद्घाटन गर्दै भूकम्प पीडितका समस्या समाधान गर्न
सवैले लाग्नु पर्ने बताउँदै पर्यटन
, लज विद्युत, सडकमार्ग, विकासमा जोड् दिनुपर्ने बताउँनुभयो । पर्यटकीय क्षेत्र
लाङटाङ मुलुककै गहना प्राकृतिक बिपत्तीले नास गरेकोले लाङटाङलगायत पर्यटकीय क्षेत्र पुर्न निर्माणमा
जोडदिनुपर्ने बताउँदै लाङडाङमा स्मृति पार्क निर्माण
, लाङटाङ ट्रकिङ
ट्रल
, तामाङ सम्पदा मार्ग, गोसाईकुण्ड पदयात्रा मार्ग
लगायतका पर्यटकी रुटको प्रर्वद्धन गर्ने
, जैविक विविधता तथा प्राकृतिक देनहरुको
संरक्षण गर्ने कार्यमा आम नागरिक पनि लाग्नु पर्ने बताउँदै बेत्रावती मैलुङ्ग सडक दुईलेन निर्माणका लागी
८ अरब बजेट बिनियोजित भएको
, , यार्सा घाङमर सडक लगायत गाउँ गाउँमा सडक संजाल
जोड्ने
, जल विदुत आयोजनाहरुको विकास विस्तार गरी सामाजिक उत्तरदायित्व अन्तर्गत
बिभिन्न परिणममुखी विकास निर्माणका काम गर्ने शिक्षा
, स्वास्थ्य, कृषि , पशु सेवा विकास संचार क्षेत्रको व्यावसायिकता आवश्यक रहेको
बताउँनु भयो ।

IMG_8959
स्वास्थ्य सरसफाईमा जोड दिनु पर्ने बताउँदै सन २०१७ सम्ममा खुल्ला दिशामुक्त
घोषणा हुनु पर्ने राज्यको लक्ष्य छ । अपाङ्ग तथा महिलामैत्री शौचालय गाउँ गाउँमा आवश्यक रहेकोमा जोडदिदै
बिभिन्न घोषणाले मात्र परिणाममुखी विकास नहुने भएकोले पोषण
, शिक्षा,
स्वास्थ्य, सरसफाईलगायत विकासको लक्ष्यमा पुग्न आवश्यक रहेको
पनि उहाँले बताउँनुभयो ।

जिल्ला परिषदबाट पारित निणर्यहरुको सार्व जनिकीकरण
कार्यक्रममा बिशेषअतिथि सांसद छोवाङतेन्जिन तामाङ
, नेपाली काँग्रेसका तीरबहादुर
गुरुङ
, नेकपा एमाले अध्यक्ष कन्र्याल तामाङ, एनेकपा
माओवादीका संयोजक ईन्द्र गौतम
, राप्रपा नेपालका ठिले लामा, नेकपाका शिबबहादुर लामिछाने, निर्माण ब्यावयायी महासंघका छेसिङ्गी
तामाङ
, निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिवी थापा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष
हेमनाथ खतिवडा
,नेपाल तामाङ घेदुङका दावालाक्पा तामाङ लगायतले भूकम्प पछिको
पुDDR (9)र्न निर्माणमा जोडदिनु लगायत आफ्नो धारणा सहित परिषदमा सुभकामना
दिएका थिए ।

त्यसैबीच २४ औ जिल्ला
परिषदबाट ०७२ फागुन २ गते एक कार्यक्रमका बीच ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी तथा नेपाल पत्रकार महासंघ
अध्यक्ष हेमनाथ खतिवडा
, कान्तिपुरका कृष्ण थापा, नेपाल
टेलिभिजनका सुशील कोईराला र राजधानीका बलराम घिमिरेलाई प्रमुख अतिथि सांसद जर्नादन ढकालले सम्मान पत्र
तथा नगद तीन हजार प्रदान गर्दै कार्यक्रममा सम्मानीत गर्नु भयो । जिल्लामा रहेर मावअधिकार अनुगमन तथा
सूचनामा काम गरी योगदान पु
¥याएको भन्दै सम्मानीत गरिएको जिविस रसुवाका स्थानीय
विकास अधिकारी विष्णुप्रसाद कोइरालाले बताए ।

 

जिल्ला विकास समिति रसुवाको २४ औं परिषद् तथा पारित निर्णय सार्वजनिकिकरण कार्यक्रमममा जिल्ला
विकास समितिका कर्मचारीहरू तथा जिल्ला दैवी प्कोप उद्धार समिति मार्फत विनाशकारी भुकम्पमा राहत उद्धारमा
सहयोग गरे वापत जिल्ला कृषि विकास कार्यालय प्रमुख रमेश हुमागाई तथा जिल्ला पशु सेवा कार्यालय प्रमुख डा
डिल्लीराम सेढाईलाईपनि सम्मानीत गरिएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सांसद रामहरी खतिवडाको मासिक तलब गाउँको विकासमा
Next Article बेपत्ता परिवारको बिलौना आफन्तको अवस्था कहिले थाहा पाउने ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसिन्धुपाल्चोक - SDP

एकहजार नौसय परिवारलाई मासिक सहयोग

57 years ago
नुवाकोट - NWKसमाज

नुवाकोटमा ग्याँस सिलिन्डर पड्किँदा दुई घर जलेर नष्ट

57 years ago
बझाङ्ग - BJNसमाज

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

57 years ago

प्यूठानका विभिन्न ठाँउमा माघी मेला लाग्दै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?