रवि पाण्डे/भदौ १८, नवलपरासी । नवलपरासी बर्दघाटका युवा सुनचांदी ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रवि पाण्डे/भदौ १८, नवलपरासी । नवलपरासी बर्दघाटका युवा सुनचांदी ब"/>

2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दिंवगत छोराको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग


रवि पाण्डे/भदौ १८, नवलपरासी । नवलपरासी बर्दघाटका युवा सुनचांदी ब्यवसायी राजेन्द्र सुनारका परिवारले दिंवगत छोरा शौरभको जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् । 

गवत छोराको ११ औं जन्मदिनको स्मृतिमा सुनार परिवारले सिद्धार्थ बाल गृह भैरहवाका बालबालिकाहरुलाई शनिवार सहयोग गरेका हुन् । सुनार परिवारले स्वर्गीय छोराको स्मृति गर्दै बालगृहका २८ जना बालबालिकाहरुलाई आफ्नै हातले पकाएर पोषणयुक्त खाना समेत खुवाएका थिए । बालगृहका अनाथ बालबालिकाहरुको रोजाई अनुसार उनीहरुलाई आफैले खाना बनाएर खुवाएको सुनारले जानकारी दिए । 

तीजको दर खुवाउने दिनमा भएको सो कार्यक्रमबाट बालबालिकाहरु खुसी भएका थिए । उनीहरुले अनाथ बालबालिकालाइृ खाना खुवाउनुका साथै दाल तेल र ग्यास समेत बाल गृहलाई

सहयोग गरेका थिए । बर्दघाटका युवा ब्यवसायी सुनार परिवारले बालगृहलाई ३० हजार रुपैया बराबरको आर्थिक खर्चका थिए । सुनार त्रिवेणी सामुदायिक टेलिभिजनका कोषाध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई